राष्ट्रिय बीमा कम्पनी नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।
वहुराष्ट्रिय कम्पनी युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा सबैभन्दा धेरै
काठमाडौं । कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।