Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

नेप्सेमा ४ कम्पनीको ३० लाख ७२ कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ?

नेप्सेमा ४ कम्पनीको ३० लाख ७२ कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ?


  • 5.8K
    Shares

    नेप्सेमा ४ कम्पनीको ३० लाख ७२ कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ?
    images

    काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा चार अलगअलग कम्पनीको बोनस शेयर  सूचीकृत भएको छ । 

    महुली लघुवित्त वित्तीय संस्था,उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था,जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । 

    महुलीको ३ लाख ७३ हजार २४० कित्ता, उन्नति सहकार्यको २ लाख ६६ हजार ३३० दशमलव ५६ कित्ता, जनउत्थानको ३ लाख ९१ हजार २४८ कित्ता र नेको इन्स्योरेन्सको २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता बोनस शेयर सुचिकृत भएको छ । 

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १६:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij