Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रि ओपनमा करिब पाँच अंक बढ्यो नेप्से, २१ कम्पनी कारोबारमा

प्रि ओपनमा करिब पाँच अंक बढ्यो नेप्से, २१ कम्पनी कारोबारमा


  • 5.8K
    Shares

    प्रि ओपनमा करिब पाँच अंक बढ्यो नेप्से, २१ कम्पनी कारोबारमा
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

    अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.७५ अंक घटेर २८१९.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९६ अंक बढेर २८२४.८३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा २१ कम्पनीको ८४ लाख ४६ हजार ३४७ रुपैयाँ बराबरको ११ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - ११:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij