काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) रिदी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आज कम्पनीको शेयरमुल्य ९.२० प्रतिशतले वृद्धि भएको छ
काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयरको विषयमा तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डसित स्पष्टीकरण माग गरेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर
काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको साउन १२ गते मंगलबार अपरान्ह