Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजार राताम्मे : नेप्सेमा ६९ अंकले गिरावट, बढ्ने कम्पनीमा मनकामना स्मार्टमात्रै

शेयर बजार राताम्मे : नेप्सेमा ६९ अंकले गिरावट, बढ्ने कम्पनीमा मनकामना स्मार्टमात्रै


  • 6.1K
    Shares

    शेयर बजार राताम्मे : नेप्सेमा  ६९ अंकले  गिरावट, बढ्ने कम्पनीमा मनकामना स्मार्टमात्रै
    images

    काठमाडौं । साताको अन्तिम दिन शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ ।

    शेयर कारोबार मापक नेप्से परिसूचकमा उचच अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।

    बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १२:२०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij