पोखरा । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेससहितका ४ राजनीतिक दलले विश्वासको मत दिने भएका छन्।
७ राजनीतिक दलको नेतृत्व रहेको बागमती प्रदेशमा सत्ता
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई
नेकपा एमाले बागमती प्रदेशबाट बाहिरिएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो।
एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी कंग्रेसकी सांसद जुडी चुबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार चुको कार्यालय क्यापिटल हिलमा
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि माओवादी केन्द्रले
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले बिहीबार दिउँसो सिंहदरवारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै आन्तरिक
संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा