यस्तो छ समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको ताजा मत परिणाम ।
प्रतिनिधि सभातर्फ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)२४२५३६नेपाली काँग्रेस२१९९०५राष्ट्रिय स्वतन्त्र पार्टी११२२९४एकल चिन्ह
बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।
नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई
प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसले १४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १४ ठाउँमा जित्दा ४२ ठाउँमा अग्रता लिएको
गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन्
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । इन्द्रसरोवर गाउँपालिकाको सल्लेमा सुमो दुर्घटना
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले पछाडि पारेका छन् । पछिल्लो मतपरिणामाअनुसार त्यहाँ लोसपाका अध्यक्ष महन्थ ठाकुरले
नेकपा एमालेका एकराज कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न चाँही बाँकी छ। कार्कीले दोस्रो पटक प्रदेशसभा
रुपेन्देही क्षेत्र नंबर १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई उनकै पूर्व सहकर्मी घनश्या भुसालले पछ्याइरहेका छन् ।
पार्टीबाट टिकट नपाएपछि गठबन्धनको समर्थनमा स्वतन्त्र