Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

बागलुङ क्षेत्र नम्बर-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

बागलुङ क्षेत्र नम्बर-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित


  • 1.6K
    Shares

    बागलुङ क्षेत्र नम्बर-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

    नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्।

    २०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १६:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij