Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

मकवानपुरमा सुमो दुर्घटना: एक जनाको मृत्यु

मकवानपुरमा सुमो दुर्घटना: एक जनाको मृत्यु


  • 1.5K
    Shares

    मकवानपुरमा सुमो दुर्घटना: एक जनाको मृत्यु

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । इन्द्रसरोवर गाउँपालिकाको सल्लेमा सुमो दुर्घटना भएको हो ।

    काठमाडौंबाट हेटौँडा आउँदै गरेको ९ जना सवार सुमो भिरबाट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
     
    दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । अहिले प्रहरी उद्धारका लागि घटनास्थल खटिएको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १६:१०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij