Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा

झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा


  • 1.9K
    Shares

    झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा

    गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

    एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु’ महतले उल्लेख  गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १६:१४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij