Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रुपेन्देही १: छविलाललाई पछ्याउदै भुसाल, कति मत ल्याए ?

रुपेन्देही १: छविलाललाई पछ्याउदै भुसाल, कति मत ल्याए ?


  • 1.8K
    Shares

    रुपेन्देही १: छविलाललाई पछ्याउदै भुसाल, कति मत ल्याए  ?

    रुपेन्देही क्षेत्र नंबर १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई उनकै पूर्व सहकर्मी घनश्या भुसालले पछ्याइरहेका छन् ।

    पार्टीबाट टिकट नपाएपछि गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पूर्व एमाले नो भुसालले चार हजार ११४ मतसहति विश्वकर्मालाई पछ्याइरहेका हुन् ।

    विश्वकर्मा पाँच हजार ३४८ मतसहित अग्रस्थानमा छन्। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी तीन हजार ८५१ मतसहित तेस्रो स्थानमा छन्। हालसम्म उक्त क्षेत्रमा २१ हजार २१० मतगणना भइसकेको छ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १४:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij