Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राष्ट्रिय क्रिकेट टिमलाई राष्ट्रपति पौडेलले बोलाए शीतलनिवास

राष्ट्रिय क्रिकेट टिमलाई राष्ट्रपति पौडेलले बोलाए शीतलनिवास


  • 1.8K
    Shares

    राष्ट्रिय क्रिकेट टिमलाई राष्ट्रपति पौडेलले बोलाए शीतलनिवास
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गर्न लागेका छन् ।

    दिउँसो २ः ३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    खेलाडीहरुसँगै प्रमुख प्रशिक्षक मोन्टी देसाई पनि सम्मानित हुने राष्ट्रपति सचिवालयका सदस्य खिला कार्कीले जानकारी दिए । खेलाडी, प्रशिक्षकसँगै क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको सिङ्गो टिम सम्मानित हुने उनले जानकारी दिए ।

    नेपालले बिहीबार युनाइटेड अरब इमिरेट्स् (युएई)लाई डकवर्थ लुइस पद्धतिअनुसार नौ विकेटले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका थियो ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १३:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij