Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

टस जितेर चितवनविरुद्ध बलिङ गर्दै लुम्बिनी

टस जितेर चितवनविरुद्ध बलिङ गर्दै लुम्बिनी


  • 295
    Shares

    टस जितेर चितवनविरुद्ध बलिङ गर्दै लुम्बिनी
    images

    काठमाडौं । नेपाल प्रीमियर लिग ९एनपिएल० सिजन(२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १६:०२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij