Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकार गर्ने तयारी

साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकार गर्ने तयारी


  • 337
    Shares

    साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकार गर्ने तयारी
    images

    काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्न अस्वीकार गर्ने भएको छ । साउदीका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम समितिले अस्वीकार गर्ने तयारी गरेको हो ।

    सुनुवाइ सकेर समितिको बैठक निर्णयका लागि सिंहदरबारमा बसिरहेको छ । समितिका एक सांसदका अनुसार सुनार र खरेलको नाम अस्वीकृत गर्नेबारे समितिमा सर्वसम्मत जस्तै भएको छ भने जापानका लागि प्रस्तावित जिज्ञान थापाका बारेमा छलफल चलिरहेको छ ।

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - १८:२८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij