Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)

राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)


  • 1.9K
    Shares

    राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)
    images

    काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले विभिन्न पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको हो । आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आह्वान गरेको छ ।

    योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    हेर्नुस् सूचना :

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - ११:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij