सरकारले आज संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दैछ । अहिले ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गर्ने तयारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संसद् पूर्ण कार्यकाल चल्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासका मत लिने दिन अनिवार्य उपस्थित हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
सोमबार बानेश्वरस्थित
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ।
सोमबारको पार्टी संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको
प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले आज मन्त्रिमण्डल गठनको तयारी गरेका छन्। मुख्यमन्त्रीको शपथग्रहणलगत्तै उनले सानो आकारको मनत्रीमण्डल गठनको तयारी
वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले सोमबार प्रदेश प्रमुखककोमा दाबी पेस गर्ने भएका छन् ।
उनी नेकपा एमाले,
नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकतार्नका लागि वार्ता समिति बनाउने भएको छ।
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा
प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।
प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले
माओवादी केन्द्रले प्रदेश १ का सांसदहरूबाट मासिक ७ हजार लेबी लिने भएकाे छ ।
माओवादी केन्द्रकाे संसदीय दलकाे आइतबार बसेकाे बैठकले प्रत्येक प्रदेश सांसदले