Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माघ १८ गते (आइतबार) सार्वजनिक बिदा

माघ १८ गते (आइतबार) सार्वजनिक बिदा


  • 1.4K
    Shares

    माघ १८ गते (आइतबार) सार्वजनिक बिदा

    जनकपुर। मधेस प्रदेश सरकारले यही माघ १८ (आइतबार) गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो ।

    मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

    621765500_1194727766180158_2601004187589274619_n.jpg

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १९:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij