२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन् ।
५ जना विजेता बनिसकेका छन भने, अझै धेर्र पुरस्कारहरु बाँकीनै छ !
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij