Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

गोरखा, धादिङ र बागलुङका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय

गोरखा, धादिङ र बागलुङका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय


  • 281
    Shares

    गोरखा, धादिङ र बागलुङका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय
    images

    काठमाडौं । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 

    शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी बाढीबाट प्रभावित गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।  

    साथै, बाढीबाट प्रभावित बागलुङका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकासहितलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 

    प्रकाशित मिति :आश्विन ३० २०८३ शुक्रवार - १६:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij