Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

सतुंगलमा घरभित्र पस्यो ट्रक

सतुंगलमा घरभित्र पस्यो ट्रक


  • 484
    Shares

    सतुंगलमा घरभित्र पस्यो ट्रक
    images

    काठमाडौंको सतुंगलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ।

    प्रहरीका अनुसार बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार राति करिब ९ः१५ बजे घरभित्र पसेको हो।

    दुर्घटनामा तीन वटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ।

    घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

    दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :आश्विन ३० २०८३ शुक्रवार - ०५:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij