Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादी केन्द्रले प्रदेश सांसदबाट मासिक ७ हजार लेबी उठाउने

माओवादी केन्द्रले प्रदेश सांसदबाट मासिक ७ हजार लेबी उठाउने


  • 1.7K
    Shares

    माओवादी केन्द्रले प्रदेश सांसदबाट मासिक ७ हजार लेबी  उठाउने

    माओवादी केन्द्रले प्रदेश १ का सांसदहरूबाट मासिक ७ हजार लेबी लिने भएकाे छ । 

    माओवादी केन्द्रकाे संसदीय दलकाे आइतबार बसेकाे बैठकले प्रत्येक प्रदेश सांसदले मासिक ७ हजार लेबी बुझाउने निर्णय भएकाे प्रदेश सांसद गणेश उप्रेतीले बताए । उनले मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्कीलाई समर्थन गर्नेसमेत निर्णय भएकाे पनि जानकारी दिए ।

    प्रदेश सभामुख माओवादी केन्द्रले लिने निर्णय भएकाे र मन्त्री र समिति सभापतिहरूकाे बाँडफाँडकाे बारेमा निर्णय हुन बाँकी रहेकाे उप्रेतीले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २४ २०७९ आइतवार - १५:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij