Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मा‌ओवादी केन्द्रको बैठक जारी‚ विश्वासको मतबारे छलफल हुँदै

मा‌ओवादी केन्द्रको बैठक जारी‚ विश्वासको मतबारे छलफल हुँदै


  • 1.5K
    Shares

    मा‌ओवादी केन्द्रको बैठक जारी‚ विश्वासको मतबारे छलफल हुँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । 

    प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा विश्वासको मत लिँदैछन् । बैठकमा तीनै विषयमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १२:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij