Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रदेश १: मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले पेश गरे दाबी, ६० सांसदको समर्थन

प्रदेश १: मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले पेश गरे दाबी, ६० सांसदको समर्थन


  • 1.7K
    Shares

    प्रदेश १: मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले पेश गरे दाबी, ६० सांसदको समर्थन

    प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।

    प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गरेका हुन्।

    कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन जनाएका छन्।

    प्रकाशित मिति :पौष २४ २०७९ आइतवार - १६:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij