Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कर्णाली प्रदेशसभा: दोस्रो कार्यकालको दोस्रो बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

कर्णाली प्रदेशसभा: दोस्रो कार्यकालको दोस्रो बैठक आज बस्दै, यस्ता छन् एजेन्डा


  • 2.3K
    Shares

    कर्णाली प्रदेशसभा: दोस्रो कार्यकालको दोस्रो बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

    कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दै छ । जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो ।

    बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार सभामुख र उपसभामुख चयनको मिति तोक्ने एजेण्डा रहेका छन् ।

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - ११:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij