Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसद बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदलाई रास्वपाको निर्देशन

संसद बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदलाई रास्वपाको निर्देशन


  • 1.8K
    Shares

    संसद बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदलाई रास्वपाको निर्देशन

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ। 

    सोमबारको पार्टी संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थिति देखाउन र जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्न संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन्। 

    बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिए।

    रास्वपाले संसदीय दलको नेतामात्र चयन  गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने परियारले बताए। 

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १२:५२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij