काठमाडौँ । सानिमा बैंकले आफ्ना ३ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले बिहीबार कपिलवस्तुको जितपुरमा, शुक्रबार काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा नयाँ शाखा
बुद्धभूमि नेपाल हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएके छ । विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो