Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि-ओपन सेसन: करिब १ अंकले बढ्यो नेप्से, १५ कम्पनीको कारोबार

प्रि-ओपन सेसन: करिब १ अंकले बढ्यो नेप्से, १५ कम्पनीको कारोबार


  • 4.5K
    Shares

    प्रि-ओपन सेसन: करिब १ अंकले बढ्यो नेप्से, १५ कम्पनीको कारोबार
    images

    काठमाडौं । आज आइतबार साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ ।

    अघिल्लो कारोबार दिन ४७.४७ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.६४ अंक बढेर २५८६.८३ विन्दुमा पुगेको छ । 

    उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४० अंक घटेको छ । आइतबार प्रि-ओपन सेसनमा १५ कम्पनीको ३२ लाख ७४ हजार २७० रुपैयाँ बराबरको ७ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ । 

    प्रकाशित मिति :मंसिर १९ २०७८ आइतवार - ११:४८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij