Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

अपशब्द बोल्ने रविरत्न चुडाल पक्राउ

अपशब्द बोल्ने रविरत्न चुडाल पक्राउ


  • 1.0K
    Shares

    अपशब्द बोल्ने रविरत्न चुडाल पक्राउ

    काठमाडौं । रविरत्न चुडाल पक्राउ परेका छन् । उनलाई काठमाडौं बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

    कार्यालयका एसपी सन्तोष खड्काका अनुसार, चुडाल काठमाडौंबाट पक्राउ परेका हुन् ।

    चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेका थिए । 

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १९:२९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij