Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग छलफलमा

प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग छलफलमा


  • 6.4K
    Shares

    प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग छलफलमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल सुरु गरेका छन् ।

    सर्वोच्च अदालतले ओली क्याबिनेटका २० जना मन्त्रीको नियुक्ती खारेज गरेपछि अगामी रणनीति तय गर्न छलफल सुरु गरेका हुन् ।

    २० जना मन्त्री पदमुक्त भएपछि मन्त्रिपरिषद् ५ सदस्यीयमा खुम्चिएको छ । संसद पुनर्स्थापना नभएको अव‍स्थामा चुनावसम्मै ५ सदस्यीय मन्त्रिपरिषद रहनेछ ।

    त्यही भएर पनि ओलीले आउने दिनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न लागेका हुन् । 

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - ११:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij