Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

झापा–३ : राजेन्द्र लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै रास्वपाका पाठक निर्वाचित

झापा–३ : राजेन्द्र लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै रास्वपाका पाठक निर्वाचित

  • 246
    Shares

    झापा–३ : राजेन्द्र लिङ्देनलाई  २१ हजार बढी मतान्तरले पछि पार्दै रास्वपाका पाठक निर्वाचित

    काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रकाश पाठक विजयी भएका छन् ।

    राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।

    पाठकले ३८ हजार ६७४ र लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - १८:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij