Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

तबला दिएको फोटो शेयर गर्दै ओलीले भने– ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई’

तबला दिएको फोटो शेयर गर्दै ओलीले भने– ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई’


  • 1.6K
    Shares

    तबला दिएको फोटो शेयर गर्दै ओलीले भने– ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई’
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले शनिबार बधाई र शुभकामना दिएका हुन् ।

    बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् । ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।  

    बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए  ।

    capture_l62ia0JtAM.png

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - २०:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij