Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीविरुद्ध भीम रावलको कडा टिप्पणी- कति गैरजिम्मेवार सरकार !

ओलीविरुद्ध भीम रावलको कडा टिप्पणी- कति गैरजिम्मेवार सरकार !


  • 7.6K
    Shares

    ओलीविरुद्ध भीम रावलको कडा टिप्पणी- कति गैरजिम्मेवार सरकार !

    काठमाडौँ । पूर्वगृहमन्त्री एवं नेकपा एमालेका ‘निष्कासित’ नेता भीम रावलले अति संवदेनशील विषयमा समेत ओली सरकार गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।

    अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालले कूटनीतिक क्षेत्रमा उच्च क्षमता प्रदर्शन गर्नुपर्ने अवस्थामा सरकारले पूर्वमन्त्रीका हकमा राजदूत बन्न स्नताक अध्ययन पूरा गरेको हुनुनपर्ने भनी गरेको निर्णय गैरजिम्मेवारीपनको पारकाष्ठा भएको नेता रावलको भनाइ छ ।

    ‘अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ । तर मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनुपरेको छ,’ आइतबार बिहान उनले भनेका छन्, ‘कति गैरजिम्मेवार सरकार !’

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - ११:३३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij