Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेकपा विवादः बालुवाटार पुगे प्रचण्ड

नेकपा विवादः बालुवाटार पुगे प्रचण्ड


  • 10.9K
    Shares

    नेकपा विवादः बालुवाटार पुगे प्रचण्ड

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लिखित आरोपप्रत्यारोप चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यसअघि मंसिर १६ मा पार्टी सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमै छोटो छलफल भएको थियो । तर, सो छलफल सकरात्मक भएको थिएन ।

    त्यसैदिन बसेको सचिवलाय बैठकले ओलीको चाहनाविपरित स्थायी कमिटीको बैठक तय गरेको थियो । २० गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने एजेण्डा तय गरेर २८ मंसिरसम्मलाई बैठक स्थगित गरिएको थियोर यो बीचमा अनौपचारिक छलफललाई पनि निरन्तरता दिने बताइएको थियो ।

     

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १२:५१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij