Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


  • 6.4K
    Shares

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

    आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ । 

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री ओलीसँग सरकारमा सहभागी हुने विषयमा उनीहरुबीच छलफल भइरहेको बतायएको छ । 

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १३:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij