Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एक्कासि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

एक्कासि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली


  • 7.1K
    Shares

    एक्कासि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

    ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १२:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij