२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ ।
नजिकिंदो सरकारको नीति कार्यक्रम, कोरोना महामारीमा सरकारको सुस्त तयारीसहितका विषयमा छलफल गर्न कांग्रेसले बुधबार दिउसालाई बैठक बोलाएको हो ।
बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भोलि (बुधबार) दिउसो साढे दुई बजे बस्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij