Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

खनाल–नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठक जारी

खनाल–नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठक जारी


  • 6.1K
    Shares

    खनाल–नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठक जारी
    images

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भर्चुअल स्थायी कमिटी बैठक जारी छ ।

    शनिबार ललितपुर, सातदोबाटोमा बसेको सांसदहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआएकाले राजीनामा दिनुपर्ने निचोड निकालेको थियो ।

    आजको बैठकले राजीनामाबारे नै निर्णय लिने बताइएको छ । केही सांसदहरूले आफ्नै नेतृत्वको सरकार ढाल्न राजीनामा गर्न नहुने भन्दै विपक्षमा उभिएका छन् ।

    समानुपातिक सांसद गंगा चौधरी, समिना हुसेन राजीनामाको विपक्षमा छन् । दैलेख–२ का सांसद राजबहादुर बुढाले हतारिन नहुने प्रतिक्रिया दिएका छन् ।

    यता, अध्यक्ष केपी शर्मा ओली पक्षले भने राजीनामा ‘बार्गेनिङ टुल्स भएको जिकिर गरेको छ । उनीहरूले जनता समाजवादी पार्टीलाई तटस्थ राख्ने रणनीतिअन्तर्गत नै राजीनामाको हल्ला चलाइएको जिकिर गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:३३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij