२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले अहिले साढे ३ बजे सम्बोधन गर्न लागेको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । ओलीले समसामयिक विषय र कोभिड–१९ कमा सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।
त्यसैगरी प्रधानमन्त्रीले आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक समेत राखेका छन्।
हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराएका प्रधानमन्त्री ओलीले आज सोमबार पुनः बैठक राखेको हुँदा केहि विशेष निर्णय हुनसक्ने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij