Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सूचना तथा सञ्चार क्षेत्रको ४.८१ प्रतिशत अभिवृद्धि दर हुने अनुमान

सूचना तथा सञ्चार क्षेत्रको ४.८१ प्रतिशत अभिवृद्धि दर हुने अनुमान


  • 2.1K
    Shares

    सूचना तथा सञ्चार क्षेत्रको  ४.८१ प्रतिशत अभिवृद्धि दर  हुने अनुमान

    काठमाडौं । चालु आर्थिक वर्षको सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१.८२ वार्षिक राष्ट्रिय तथ्याङ्कले यस्तो अनुमान गरेको छ ।
     
    चालु आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ्, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस गत आर्थिक वर्ष क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । 

    गत आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चारको वृद्धिदर ४.९१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत कायम भएको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १५:५५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij