Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मंगलबारका लागि विनिमय दर, कुन मुद्राको भाउ कति ?

मंगलबारका लागि विनिमय दर, कुन मुद्राको भाउ कति ?


  • 1.2K
    Shares

    मंगलबारका लागि विनिमय दर, कुन मुद्राको भाउ कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४६ पैसा र बिक्रीदर १५७ रुपियाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ २७ पैसा र बिक्रीदर १८२ रुपियाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ६९ पैसा र बिक्रीदर १६८ रुपियाँ ४२ पैसा तोकिएको छ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७९ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६० पैसा र बिक्रीदर ३६ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ११ पैसा र बिक्रीदर ३१ रुपियाँ २५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा निर्धारण गरिएको छ।

    यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९५ पैसा र बिक्रीदर २१ रुपियाँ ०४ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ७१ पैसा र बिक्रीदर १७ रुपियाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ९३ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६६ रुपियाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

    1254588312082.jpg

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - ०७:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij