Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मुख्यमन्त्रीको एक वर्षे उपलब्धि

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक(पूर्णपाठ)

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक(पूर्णपाठ)


  • 1.7K
    Shares

    कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक(पूर्णपाठ)

    काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले उपलब्धि सार्वजनिक गरेका हुन् । 

    ०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । अहिले उनलाई कांग्रेसको समर्थन छ भने माओवादी प्रतिपक्षमा छ । 

    कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रुपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताए ।

    ‘नयाँ नयाँ कार्यक्रम ल्याइने तर पूरा नहुने समस्यालाई सूक्ष्म विश्लेषण गर्दै प्रदेश सरकारबाट विगतमा सुरुवात गरिएका महत्त्वपूर्ण र रणनीतिक कार्यक्रमलाई आवश्यक सुधारसहित नतिजामूलक ढङ्गबाट कार्यान्वयन गर्न जोड दिएको छु,’ उनले भने । 
     
    यी हुन् कँडेलले एक वर्षमा गरेका प्रमुख कार्य
     

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १६:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij