Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सरकारको चालु खातामा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड बचत

सरकारको चालु खातामा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड बचत


  • 1.3K
    Shares

    सरकारको चालु खातामा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड बचत
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ ।

    गत वर्षको सोही अवधिमा चालु खातामा १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचत रहेको छ । फागुन मसान्तसम्म ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा  वैदेशिक लगानी ५ अर्ब ६३ करोड रहेको थियो भने अहिले शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो र शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १०:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij