Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

चालु आर्थिक वर्षमा ४.४ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने प्रक्षेपण

चालु आर्थिक वर्षमा ४.४ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने प्रक्षेपण


  • 1.2K
    Shares

    चालु आर्थिक वर्षमा ४.४ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने प्रक्षेपण

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेको थियो भने आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।

    आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ । जुन सरकारले पूँजीगत बजेट कार्यान्वयनमा गर्ने सुधार, पर्यटन र पससँग सम्बन्धित सेवाहरूमा प्रगति तथा यान्त्रिकरण र उन्नत सिंचाई सुविधा तथा अनुकुल मनसुनमा निर्भर कृषि उत्पादकत्व वृद्धिबाट निर्देशित हुने भएको छ ।

    चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि बढ्ने प्रक्षेपण एडीबीको  भनाइ छ । उत्पादन मूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीको नेपाल आवासीय मिसनको अर्थशास्त्री मानवरसिंह खड्काको अनुसार वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने उनले बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १२:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij