Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ओलीको मनसाय पार्ने अलपत्र, चार भाईले ओलीलाई उल्टै काउन्टर दिंदै पठाउने भए यस्तो खुलापत्र 

ओलीको मनसाय पार्ने अलपत्र, चार भाईले ओलीलाई उल्टै काउन्टर दिंदै पठाउने भए यस्तो खुलापत्र 


  • 8.5K
    Shares

    ओलीको मनसाय पार्ने अलपत्र, चार भाईले ओलीलाई उल्टै काउन्टर दिंदै पठाउने भए यस्तो खुलापत्र 

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा दिने भएको छ । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए ।

    ‘हामी सार्वजनिकरूपमा जवाफ दिनेछौं,’ उनले भने, ‘जवाफसँगै प्रधानमन्त्रीसँग प्रश्न पनि सोध्नेछौं ।’

    स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज अनौपचारिक छलफल गर्ने भएका छन् । दिउँसो चार बजेको छलफल पछि जवाफी पत्र तयार गरिने छ ।

    एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदैछ ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १४:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij