Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

काठमाडौँमा सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने 

काठमाडौँमा सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने 


  • 2.2K
    Shares

    काठमाडौँमा सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने 

    काठमाडौँ । काठमाडौँमा सीप मेला आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंकौ टुँडिखेलमा आज  (वैशाख १९ गते) बाट सो मेलाको आयोजना गर्ने भएको हो ।

    मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताइन् । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन् । 

    मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ०८:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij