Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (सूचिसहित)


  • 526
    Shares

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबारका) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

     

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 146.81 147.41
    EUR  (European Euro) 1 172.31 173.02
    GBP  (UK Pound Sterling) 1 198.58 199.39
    CHF  (Swiss Franc) 1 185.61 186.37
    AUD  (Australian Dollar) 1 100.55 100.96
    CAD  (Canadian Dollar) 1 106.50 106.94
    SGD  (Singapore Dollar) 1 114.75 115.22
    JPY  (Japanese Yen) 10 9.27 9.31
    CNY  (Chinese Yuan) 1 21.08 21.17
    SAR  (Saudi Arabian Riyal) 1 39.15 39.31
    QAR  (Qatari Riyal) 1 40.28 40.45
    THB  (Thai Baht) 1 4.71 4.72
    AED  (UAE Dirham) 1 39.97 40.13
    MYR  (Malaysian Ringgit) 1 36.65 36.80
    KRW  (South Korean Won) 100 10.00 10.04
    SEK  (Swedish Kroner) 1 16.27 16.34
    DKK  (Danish Kroner) 1 23.07 23.16
    HKD  (Hong Kong Dollar) 1 18.83 18.90
    KWD  (Kuwaity Dinar) 1 480.32 482.28
    BHD  (Bahrain Dinar) 1 389.39 390.98
    OMR  (Omani Rial) 1 381.35 382.91
     

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ०७:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij