२०८२ भाद्र २ गते सोमवार
इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन् ।
सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।
इलाम– २ को ताजा मत परिणाम, कसको कति मत ?
सुहाङ नेम्वाङ, नेकपा एमाले
– ८८९८
डम्बर बहादुर खड्का, नेपाली काँग्रेस
– ६२८०
डकेन्द्र सिंह लिम्बु, स्वतन्त्र
– ४६३४
मिलन लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टी
– १३०५
जीतबहादुर राई, एकीकृत समाजवादी
– २४०
मनिबहादुर लिम्बु, मंगोल नेशनल अर्गनाइजेसन
– २०९
प्रेमकुमार थाम्सुहाङ, जनमत पार्टी
– ५४
रेशमबहादुर सुनार, नेपाली जनता दल
– ५२
लक्ष्मी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी
– ४६
अर्जुनबहादुर शाही, स्वतन्त्र
– १९
दिपेश बोहोरा, स्वतन्त्र
– १८
जयवन्त विक्रम शाह, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
– १५
गणेशबहादुर चौहान, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
– १५
श्यामबहादुर दर्जी, नेपाल मजदुर किसान पार्टी
– ११
राज वश्याल, स्वतन्त्र
– ८
मनोज निरौला, स्वतन्त्र
– २
योगेन्द्र गुरुङ, स्वतन्त्र
– २
धनराज राना मगर, नेशनल रिपब्लिक नेपाल
– २
डाकप्रसाद गौतम, स्वतन्त्र
– ०
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij