Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपाध्यक्ष निर्वाचन

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी


  • 3.0K
    Shares

    राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

    काठमाडौं । नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार  बनाउने निर्णय गरेको हो । 

    आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियोे । 

    राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको  समय तोकिएको छ । 

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १०:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij