Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली सच्चिनुहुन्छ कि भनेर प्रयास गर्‍यौँ तर सकेनौँ, पद नै ठूलो कुरा होइन : नेतृ अष्टलक्ष्मी शाक्य

ओली सच्चिनुहुन्छ कि भनेर प्रयास गर्‍यौँ तर सकेनौँ, पद नै ठूलो कुरा होइन : नेतृ अष्टलक्ष्मी शाक्य


  • 7.1K
    Shares

    ओली सच्चिनुहुन्छ कि भनेर प्रयास गर्‍यौँ तर सकेनौँ, पद नै ठूलो कुरा होइन : नेतृ अष्टलक्ष्मी शाक्य

    काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीले दिएको धम्कीबाट नडराउन आग्रह गरेकी छन् । बुधबार आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले आफूहरुको लागि पद ठूलो कुरा नभएको बताएकी छन् । 

    "धम्कीको कुनै चिन्ता नलिनुहोला। मैले सुनेको छु, कतिपय कमरेडहरु डराउनुभएको छ रे। पदमा अप्ठ्यारो हुने हो कि भन्नुभयो रे", शाक्यले भनिन्, "कम्युनिस्ट पार्टी बच्यो भने, कम्युनिस्ट आन्दोलन बच्यो भने पद भन्ने कुरा ठूलो कुरा होइन। पद भन्ने कुरा आइरहन्छ। तपाईं इमानदार र जनताप्रति उत्तरदायी बन्नुस्, पद आइरहन्छ।"

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १३:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij