Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमालेबाट महासेठको नेतृत्वमा को-को हुँदैछन् मन्त्री ?

एमालेबाट महासेठको नेतृत्वमा को-को हुँदैछन् मन्त्री ?


  • 2.7K
    Shares

    एमालेबाट महासेठको नेतृत्वमा को-को हुँदैछन् मन्त्री ?

    काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएको छ । एमालेले ७ वा ८ मन्त्रालय पाउनेछ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुने मोटामोटी सहमति भएको छ । 

    त्यस्तै पदम गिरी विनाविभागीय मन्त्री भइसकेका छन् । उनले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ । त्यसबाहेक दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने चर्चा छ । तर सात मन्त्रालय मात्र पाएको खण्डमा अधिकारी मन्त्री हुने लिस्टबाट हट्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८० बुधवार - १४:४१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij